FAQs Complain Problems

Flash News

बौदीकाली गाउँपालिकाको नक्शा

Read More

बौदीकाली- २, डेढगाउँमा अवस्थित ऐतिहासिक तथा पौराणिक अकलादेवी मन्दिर

Read More

गाउँपालिका प्रतिनिधि तथा कर्मचारी

Read More

बौदीकाली गाउँपालिका, गाउँ कार्यपालिकाको भवन

Read More

बौदीकाली गाउँपालिकाको संक्षिप्त परिचय

नेपालको मध्य भाग हीम श्रृङखलामा शीर भै दक्षिण पूर्व हुँदै बग्ने काली (कृष्ण ) गण्डकी र महाभारत ले रुचाङ्गमा शीर भै उत्तर तर्फ बग्दै काली नदीमा समाहित हुने बौदी खोलाको सेरोफेरोलाई बौदीकाली भनेर चिनिन्छ । गण्डकी प्रदेशमा पर्ने यो बौदीकाली गाउँपालिकामा साविकका मिथुकरम, डेढगाउँ, रकुवा, रुचाङ्ग, नरम र जौवारी गा.वि.स. को वडा नं. १, २, ३ मिलि बनेको छ । पाल्पा जिल्लाबाट वि.स. २०३२ सालमा नवलपरासी जिल्लामा गाभिएको क्षेत्र हो । यो गाउँपालीकाको पूर्व बुलिङटार, दक्षिण हुप्सेकोट गाउँपालिका पर्दछ भने पश्चिम पाल्पा र उत्तरमा तनहुँ जिल्ला पर्दछ ।

सम्पति विवरण फारम

नक्सा पासका लागि आवश्यक कागजात

पुरानो घरको अभिलेखीकरण/ नयाँ घर निर्माणका लागि नक्सा पास सम्बन्धी सूचना

Pages

जन प्रतिनिधि

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
इन्जिनियर
सूचना प्रविधि अधिकृत
सव इन्जिनियर

Location

Location map

जानकारी