समाचार
Flash News
अन्तिम योग्यताक्रम प्रकाशित गरिएको/उम्मेदवार सिफारिस गरिएको बारे अत्यन्त जरुरी सुचना
यस कार्यालयको विज्ञापन नं. ३/०७७/७८, स्थानीय सेवाको सहायक पाँचौ तह सरह, प्राविधिक सहायक पदको तपसिल बमोजिमको विवरण अनुसार मिति २०७७/०६/१८ गते सँचालन भएको लिखित परिक्षामा देहाय बमोजिमको योग्यताक्रम कायम हुन आएकोले करार नियुक्तिको लागि सिफारिस गर्ने मिति २०७७/०६/१८ गतेको गाउँपालिका तथा नगरपालिकामा प्राविधिक सहायक पदपूर्ती सम्बन्धि प्रक्रियाको दफा १ बमोजिमको पदपूर्ती समितिको निर्णय भएको हुदाँ सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।