FAQs Complain Problems

समाचार

Flash News

ग्यालरी

गाउँ सभा २०७६-०३-३१

मिति: 07/30/2019 - 14:19
, , , , , , , , , ,

सार्वजनिक सुनुवाई २०७६-०४-०५

मिति: 07/30/2019 - 14:11
, , , , , , , ,

पौष ६ र ७ गते बौदीकाली गाउँपालिकाद्वारा आयोजना गरिएको व्यापार, व्यवसाय दर्ता तथा स्था.ले.नं (PAN) दर्ता सम्बन्धि शिविर कार्यक्रम

मिति: 12/22/2018 - 10:56
, , , , , ,

मेड नेपालद्वारा आयोजना गरिएको गाउँपालिका स्तरीय संजाल गठन तथा अभिमुखीकरण कार्यक्रम २०७५/०९/०२ गतेका केहि झलकहरु ।

मिति: 12/18/2018 - 11:54
, , ,

बौदीकाली गाउँपालिकाद्वारा संचालन भएको अक्षरयात्रा कार्यक्रम वडा नं. १ मिथुकरम, वडा नं. २ डेढगाउँ हुदै वडा नं. ३ रकुवाको बेलभन्ज्याङ्ग माध्यमिक विद्यालयमा भव्यताका साथ २०७५/०८/०१ गते सम्पन्न भएको छ ।

मिति: 11/18/2018 - 12:38
, , , , , , ,

बौदीकाली गाउँपालिकाको २०७४/०७५ सालको वार्षिक समिक्षा, सम्मान तथा विदाई कार्यक्रम २०७५/०७/१९ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा सम्माननीय व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो र लामो समय सम्म महिला स्वास्थ्य स्वयं सेविकाको रुपमा कार्यरत भएका महिला स्वयंसेवीलाई बिदाई गरिएको थियो ।

मिति: 11/11/2018 - 11:25
तस्विर आफै बोल्छ, उद्घोषण गर्दै गाउँपालिकाका कर्मचारी , प्रमुख अतिथि अध्यक्ष तथा उपाध्यक्ष ज्यू, कार्यक्रममा सहभागी कर्मचारी, महिला स्वयंसेवी, समाजसेवी तथा अन्य नागरिक, वार्षिक समिक्षा प्रस्तुत गर्दै लेखापाल ज्यू, सम्मान कार्यक्रममा सहभागी हुदै सम्मानीय व्यक्तित्व, सम्मान कार्यक्रममा सहभागी हुदै सम्मानीय व्यक्तित्व, सम्मान कार्यक्रममा सहभागी हुदै सम्मानीय व्यक्तित्व, सम्मान कार्यक्रममा सहभागी हुदै सम्मानीय व्यक्तित्व, विदाई कार्यक्रममा सहभागी हुदै महिला स्वयंसेवी, विदाई कार्यक्रममा सहभागी हुदै महिला स्वयंसेवी

बौदीकाली गाउँपालिकाको तर्फबाट समस्त हिन्दु धर्मावलम्बीहरुमा आउदै गरेको विजयादशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

अध्यक्ष श्री दुर्गा बहादुर राना

उपाध्यक्ष श्री मायादेवी श्रेष्ठ

प्रमुख प्रशासकीय अधिकृत श्री कृष्ण प्रसाद ज्ञवाली

तथा समस्त बौदीकाली गाउँपालिका परिवार

मिति: 10/14/2018 - 11:16

बौदीकाली गाउँपालिका सहित सिमाना जिल्ला र गाउँपालिका यस नक्शामा देखाइएको छ।

मिति: 09/27/2018 - 11:15

२०७५/०६/०९ गते बौदीकाली गाउँपालिकामा आर्थिक वर्ष २०७५/०७६ को वार्षिक योजना तर्जुमा बैठक सम्पन्न भएको छ ।

 

मिति: 09/26/2018 - 15:59
तस्विर आफै बोल्छ, वडा अध्यक्ष श्री टोलनाथ कंडेल ज्यूले पछिल्लो वर्षमा आफ्नो वडामा पोषण सम्बन्धी भएको प्रगति प्रस्तुत गर्दै, कार्यवाहक वडा अध्यक्ष श्री कुल सिं राना ज्यूले पछिल्लो वर्षमा आफ्नो वडामा पोषण सम्बन्धी भएको प्रगति प्रस्तुत गर्दै,  वडा अध्यक्ष श्री नेम बहादुर थापा ज्यूले पछिल्लो वर्षमा आफ्नो वडामा पोषण सम्बन्धी भएको प्रगति प्रस्तुत गर्दै, कार्यवाहक वडा अध्यक्ष श्री लक्ष्मी बहादुर थापा ज्यूले आफ्नो जिज्ञासा राख्दै, स्वास्थ्य शाखा प्रमुख श्री टोपकान्त अधिकारी ज्यूले स्वास्थ्य शाखामा परेको बजेट प्रस्तुत गर्दै, उपाध्यक्ष श्री माया देवी श्रेष्ठ ज्यूले कार्यक्रमको समापन गर्दै

बौदीकाली गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयमा CC क्यामरा प्रयोगमा आएको छ साथै यस गाउँपालिका भित्रका २० वटा कार्यालयहरुमा ई-हाजिरी मेसिन जडान भैसकेको छ । यस अन्तर्गत गाउँपालिकाको कार्यालयमा १ वटा, वडाहरुमा ६ वटा, माध्यमिक तथा आधारभूत विद्यालयमा ७ वटा, स्वास्थ्य चौकी तथा आयुर्वेद औषधालयमा ६ वटा जडान भएको छ । भाद्र १ गते देखि सबै कार्यालयहरुमा अनिवार्य रुपमा लागु गरिनेछ ।

मिति: 08/16/2018 - 12:27
गाउँपालिकाको कार्यालयमा जडान गरिएको ई-हाजिरी मेसिन, प्रमुख प्रशासकीय अधिकृत श्री कृष्ण प्रसाद ज्ञवाली ज्यू हाजिरी गर्दै, सेटिंग गर्दै प्राविधिक कर्मचारी, हाजिरी गर्दै कर्मचारी, सोलार नभएको ठाउँमा सोलार तथा कन्ट्रोलर फिटिंग गर्दै, हाजिरी गर्दै विद्यालयक शिक्षक ज्यू, नगरडाँडा मा.वि का शिक्षक ज्यूहरु चासो देखाउदै, नगरडाँडा मा.वि का शिक्षक ज्यूहरु संग ग्रुप फोटो, गाउँपालिका कार्यालयमा जडान गरिएको CC क्यामरा