समाचार
Flash News
ग्यालरी
प्रमुख प्रशासकीय अधिकृत श्री उज्वल बहादुर बस्नेत सरको स्वागत कार्यक्रम ।
आ.व २०८०/०८१ को लागि मिति २०८०/०३/१० गते बसेको गाउँसभाका केहि तस्विरहरु ।
लेखा अधिकृत श्री नारायण ढकाल, इन्जिनियर श्री निरज कुमार क्षेत्री र कम्प्युटर अपरेटर श्री भिमराज गौतम सरहरुको फेरी भेटौला (विदाई) कार्यक्रमको तस्विरहरु ।
बौदीकाली गाउँपालिका वडा नं. ३ स्थित सावँरी सामुदायिक स्वास्थ्य इकाईको समुद्घाटन कार्यक्रम मिति २०७९/०५/३१ गते सम्पन्न भएको छ ।
बौदीकाली गाउँपालिका वडा नं. १ स्थित मचेडीमा मचेडी सामुदायिक स्वास्थ्य इकाईको समुद्घाटन कार्यक्रम मिति २०७९/०५/२९ गते सम्पन्न भएको छ ।
बौदीकाली गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्री लेख बहादुर बस्नेतज्यू को स्वागत गर्दै गाउँपालिका अध्यक्ष तथा बौदीकाली गाउँपालिका परिवार ।
यस बौदीकाली गाउँपालिकाका आदरणीय व्यक्तित्व प्रमुख प्रशासकीय अधिकृत श्री प्रदिपचन्द्र सुवेदी सर र इन्जिनियर श्री राम अधिकारी सरको फेरी भेटौंला (बिदाई) कार्यक्रमको केही तस्विरहरु ।
बौदीकाली गाउँपालिकाको चालु आर्थिक बर्षको बजेट अधिवेशनका केही झलकहरु
प्रमुख प्रशासकीय अधिकृत श्री विनोद खनाल सरको विदाई कार्यक्रम
पौष ६ र ७ गते बौदीकाली गाउँपालिकाद्वारा आयोजना गरिएको व्यापार, व्यवसाय दर्ता तथा स्था.ले.नं (PAN) दर्ता सम्बन्धि शिविर कार्यक्रम
मेड नेपालद्वारा आयोजना गरिएको गाउँपालिका स्तरीय संजाल गठन तथा अभिमुखीकरण कार्यक्रम २०७५/०९/०२ गतेका केहि झलकहरु ।
बौदीकाली गाउँपालिकाद्वारा संचालन भएको अक्षरयात्रा कार्यक्रम वडा नं. १ मिथुकरम, वडा नं. २ डेढगाउँ हुदै वडा नं. ३ रकुवाको बेलभन्ज्याङ्ग माध्यमिक विद्यालयमा भव्यताका साथ २०७५/०८/०१ गते सम्पन्न भएको छ ।
बौदीकाली गाउँपालिकाको २०७४/०७५ सालको वार्षिक समिक्षा, सम्मान तथा विदाई कार्यक्रम २०७५/०७/१९ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा सम्माननीय व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो र लामो समय सम्म महिला स्वास्थ्य स्वयं सेविकाको रुपमा कार्यरत भएका महिला स्वयंसेवीलाई बिदाई गरिएको थियो ।
बौदीकाली गाउँपालिकाको तर्फबाट समस्त हिन्दु धर्मावलम्बीहरुमा आउदै गरेको विजयादशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।
अध्यक्ष श्री दुर्गा बहादुर राना
उपाध्यक्ष श्री मायादेवी श्रेष्ठ
प्रमुख प्रशासकीय अधिकृत श्री कृष्ण प्रसाद ज्ञवाली
तथा समस्त बौदीकाली गाउँपालिका परिवार
बौदीकाली गाउँपालिका सहित सिमाना जिल्ला र गाउँपालिका यस नक्शामा देखाइएको छ।
२०७५/०६/०९ गते बौदीकाली गाउँपालिकामा आर्थिक वर्ष २०७५/०७६ को वार्षिक योजना तर्जुमा बैठक सम्पन्न भएको छ ।
बौदीकाली गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयमा CC क्यामरा प्रयोगमा आएको छ साथै यस गाउँपालिका भित्रका २० वटा कार्यालयहरुमा ई-हाजिरी मेसिन जडान भैसकेको छ । यस अन्तर्गत गाउँपालिकाको कार्यालयमा १ वटा, वडाहरुमा ६ वटा, माध्यमिक तथा आधारभूत विद्यालयमा ७ वटा, स्वास्थ्य चौकी तथा आयुर्वेद औषधालयमा ६ वटा जडान भएको छ । भाद्र १ गते देखि सबै कार्यालयहरुमा अनिवार्य रुपमा लागु गरिनेछ ।
बौदीकाली गाउँपालिकाको कार्यालयमा २०७५/०४/१० गते शिघ्र कुपोषणको एकीकृत व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ ।
बौदीकाली गाउँपालिका वडा नं २, डेढगाउँको कार्यालयमा अपाङ्ग नागरिकलाई राहत तथा सम्मान कार्यक्रम गर्दाको केहि झलकहरु ।
मिति २०७४/०३/३२ गते बौदीकाली गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयमा तेस्रो गाउँ सभा सफलताका साथ संचालन भएको छ ।
मिति २०७४/०३/३० गते बौदीकाली गाउँपालिका वडा नं. २, डेढगाउँको कार्यालयमा ज्येष्ठ नागरिक लाई सम्मान गरिएको छ ।
आर्थिक वर्ष ०७४/७५ को पशुपन्छी विकास शाखाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत विभिन्न जिल्लामा गरिएका कृषक अवलोकन भ्रमणका केहि झलकहरु
मिति २०७५/०३/१९ गते गाउँ सभा संचालन कार्यविधि सम्बन्धी तालिम सम्पन्न भएको छ ।