FAQs Complain Problems

Flash News

बौदीकाली-३ रकुवाबाट देखिने मनोरम दृश्य

Read More

बौदीकाली- २, डेढगाउँमा अवस्थित ऐतिहासिक तथा पौराणिक अकलादेवी मन्दिर

Read More

गाउँकार्यपालिकाको भवन

Read More

बौदीकाली-४ स्थित पर्यटकीय क्षेत्र महाभारत पहाड

Read More

बौदीकाली गाउँपालिकाको संक्षिप्त परिचय

नेपालको मध्य भाग हीम श्रृङखलामा शीर भै दक्षिण पूर्व हुँदै बग्ने काली (कृष्ण ) गण्डकी र महाभारत ले रुचाङ्गमा शीर भै उत्तर तर्फ बग्दै काली नदीमा समाहित हुने बौदी खोलाको सेरोफेरोलाई बौदीकाली भनेर चिनिन्छ । गण्डकी प्रदेशमा पर्ने यो बौदीकाली गाउँपालिकामा साविकका मिथुकरम, डेढगाउँ, रकुवा, रुचाङ्ग, नरम र जौवारी गा.वि.स. को वडा नं. १, २, ३ मिलि बनेको छ । पाल्पा जिल्लाबाट वि.स. २०३२ सालमा नवलपरासी जिल्लामा गाभिएको क्षेत्र हो । यो गाउँपालीकाको पूर्व बुलिङटार, दक्षिण हुप्सेकोट गाउँपालिका पर्दछ भने पश्चिम पाल्पा र उत्तरमा तनहुँ जिल्ला पर्दछ ।

कार्यालयबाट प्रदान गरिने सेवाहरु

कार्यालयबाट प्रदान गरिने सेवाहरु

दस्तावेज: 

बौदीकाली गाउँपालिकामा कार्यरत कर्मचारीहरुको कार्यविवरण

बौदीकाली गाउँपालिकामा कार्यरत कर्मचारीहरुको कार्यविवरण

दस्तावेज: 

आवेदन फाराम

दस्तावेज: 

Pages

जनप्रतिनिधि

अध्यक्ष
९८५७०४१०८२
उपाध्यक्ष
९८५७०४१०५४

प्रवक्ता

     

         श्याम सुन्दर श्रेष्ठ

९८५७०४१०७४/९८५६०३७६५३

 

 

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
९८५७०४६२६४
सूचना प्रविधि अधिकृत
९८४१७३१८४०
इन्जिनियर
९८५७०४४८१४
सव इन्जिनियर
९८४७२५२९५६

Location

Location map

जानकारी