समाचार
Flash News
हार्दिक समवेदना
भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो, इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो, थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो, खाता जाँची सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो राजा रङ्क सबै समान उसका वैषम्य गर्दैन त्यो, आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर र्टर्दैन त्यो,