बौदीकाली गाउँपालिका वडा नं. ३ स्थित सावँरी सामुदायिक स्वास्थ्य इकाईको समुद्घाटन कार्यक्रम मिति २०७९/०५/३१ गते सम्पन्न भएको छ ।
बौदीकाली गाउँपालिका वडा नं. १ स्थित मचेडीमा मचेडी सामुदायिक स्वास्थ्य इकाईको समुद्घाटन कार्यक्रम मिति २०७९/०५/२९ गते सम्पन्न भएको छ ।
बौदीकाली गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्री लेख बहादुर बस्नेतज्यू को स्वागत गर्दै गाउँपालिका अध्यक्ष तथा बौदीकाली गाउँपालिका परिवार ।
यस बौदीकाली गाउँपालिकाका आदरणीय व्यक्तित्व प्रमुख प्रशासकीय अधिकृत श्री प्रदिपचन्द्र सुवेदी सर र इन्जिनियर श्री राम अधिकारी सरको फेरी भेटौंला (बिदाई) कार्यक्रमको केही तस्विरहरु ।
https://sthaniya.gov.np/gis/