FAQs Complain Problems

Flash News

७५/७६

सहकारी संस्थाको लेखापरिक्षण सम्बन्धी सूचना

बौदीकाली गाउँपालिका अन्तर्गत कार्यरत सहकारी संस्थाको वार्षिक साधारण सभामा आर्थिक वर्षको लेखा परिक्षणका लागि गरिएको निर्णय सम्बन्धी सात दिन भित्र बौदीकाली गाउँपालिकामा पठाउनु हुन अनुरोध गरिन्छ ।

योजना संचालन

यस प्रकाशनमा योजना खाता, टिप्पणी आदेश तथा चेकलिस्ट रहेको छ । यस अन्तर्गत उपभोक्ता समिति सम्बन्धी विवरण, योजनाको प्रगति स्तिथि, निर्माण सामाग्री र औजार खरिद विवरण तथा अन्य विवरणहरु रहेको छ ।

सम्पर्क डायरी

यस प्रकाशनमा बौदीकाली गाउँपालिका भित्रका सबै संघ, संस्था, स्वास्थ्य, विद्यालय तथा अन्य क्षेत्रमा कार्यरत कर्मचारीको सम्पर्क विवरण रहेको छ । साथै महत्वपुर्ण ईमेल तथा वेबसाइट पनि राखिएको छ ।

दस्तावेज: 

बौदीकाली प्रोफाइल

यस प्रकाशनमा बौदीकाली गाउँपालिका सम्बन्धी हरेक प्रकारका विवरणहरु उपलब्ध छ । 

Pages

//